३ आश्विन २०८१, बिहीबार

Tag: काँग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुन्छ

काँग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुन्छ : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुने तर्क गरेका छन् । सामाजिक संजाल फेसबुकमा आज बिहान लेख्दै उनले नेपाल काँग्रेसको आसन्न १४ औं महाधिवेशनका क्रममा आजबाट वडा तहका अधिवेशन शुरू