२२ भाद्र २०८१, शनिबार

Tag: कसैको विपक्षमा छैन

कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की

मोरङ་। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण ‘कोशी’ कसैको विपक्षमा नभएको बताएका छन् । नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार एकाइको १३औँ कार्य समितिको वार्षिक साधारणसभा तथा बार भवन माथिल्लो तलाको आज उद्घाटन गर्दै उनले नामकरण एउटा पक्षमा