१७ कार्तिक २०८३, मंगलबार

Tag: कर्जा कारोबार सम्झौता

नेपाल बैंक र राष्ट्रिय बिमा कम्पनीबीच कर्जा कारोबार सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार गर्ने–गराउनेबारे सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल कर्जा प्रमुख अर्जुनबहादुर कँडेल र राष्ट्रिय बिमा कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक डा. सिर्जना पन्तले हस्ताक्षर गरेकी छिन् । सम्झौताअनुसार बिमा कम्पनीमा