कम्लरी मुक्तिका आठ वर्ष : तर समस्या समाधान भएनन्
तुलसीपुर । नेपालमा कम्लरी मुक्त घोषणा भएको आठ वर्ष पूरा भएको छ । विसं २०७० असार १३ गते नेपालमा कम्लरी मुक्त घोषणा गरिएको थियो । यो घोषणाको आठ वर्षसम्म पनि पूर्वकम्लरीहरूको अवस्थामा भने परिवर्तन आउन सकेको छैन । पूर्वमुक्त कम्लरी