१५ असार २०८१, शनिबार

Tag: कन्ट्रोल १००

जब बिहीबार राति प्रहरी कार्यालयको कन्ट्रोल १०० मा फोनको घण्टी बज्यो

घटना बिहीबार रातिको हो। करिब ७ : २७ बजे जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल १०० मा फोनको घण्टी बज्यो। राजविराजबाट १४ वर्षीया बालिकालाई अपहरण गरेर लगेको कसैले फोनबाट प्रहरीलाई खबर गर्‍यो। कन्ट्रोलले घटनाबारे बढीभन्दा बढी बुझ्ने प्रयास गर्‍यो। रातो रङको