४ मंसिर २०८१, मंगलबार

Tag: कन्जक्टिवाइटिस

आँखा रातो हुने कन्जक्टिवाइटिसको प्रमुख कारण र यसको उपचार

काठमाडौँ । आजकाल आँखा रातो हुने संक्रमण कन्जक्टिवाइटिस समस्या धेरै स्त्री-पुरुष, बच्चा-बुढा सवैलाई देखिन थालेको छ । तर नवजात शिशुमा देखिने कन्जक्टिवाइटिस भाइरसको संक्रमण टिएर डक्ट (अश्रु नलिका) बन्द हुनुलाई प्रमुख कारण मानिन्छ । अन्य रोगीहरूको समस्यामा संक्रमण, एलर्जीको कारणले