सुरौदी जलाधार : पुल नहुँदा जोखिम, कटान नियन्त्रण नहुँदा बगर
गण्डकी । गण्डकी प्रदेशको कास्की, स्याङ्जा र तनहुँ जिल्लाका भू-भागहरू समेटर बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका स्थानीय पुलको अभावसँगै वर्षामा पानीको कटान नियन्त्रण नहुँदा बर्सेनि समस्यामा पर्दै आएका छन् । खोला आसपासका उब्जाउ योग्य भू-भागमा यहाँको पानीको उपयोग नहुँदा सिँचाइविहीन