३१ भाद्र २०८१, सोमबार

Tag: औषधी सेवन

बिना औषधी रूघाको उपचार गर्न सकिने रोचक जानकारी

नवलपरासी । रूघा सामान्य रोग मानिएतापनि यसले मानिसलाई निकै सताउँछ । यही रुघा बिग्रेर निमोनिया, दम, साईनोसाईटिस (पिनास) जस्ता अनेकौ रोगको कारण बन्न सक्छ । रुघालाई अंग्रेजी भाषामा कमन कोल्ड भन्ने गरिन्छ । रूघा लागेर हैरान हुनेहरूको तादात नेपालमा कम