१२ असार २०८१, बुधबार

Tag: ओली भाइरस

बाबुरामको टिप्पणी : ओली भाइरस पोखरामा पनि सल्केको देखियो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी शर्मा ओली भाइरस पोखरामा पनि सल्किएको व्यंग गरेका छन् । सामाजिक सञ्‍जाल ट्वीटरमा आज बेलुकी लेख्दै उनले ओली भाइरस महामारीले देशको संविधान र लोकतन्त्रलाई