१२ आश्विन २०८१, शनिबार

Tag: ओली ग्राण्ड डिजाइन

राजपा र समाजवादी पार्टी एकता, नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल

वैशाख १०, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ । ‘ओली ग्राण्ड डिजाइन’ असफल पार्न राजपा-समाजवादी रातारात एकीकरण भएको हो । चार