८ असार २०८१, शनिबार

Tag: ओलीको आक्रोश

अध्यक्ष ओलीको आक्रोश : नालायकहरुले नाै महिनामै देश कंगाल बनाए

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नालायकहरुले नाै महिनामै देश कंगाल बनाएको बताएका छन् । शनिबार बागलुङमा स्थानीय तह निर्वाचित केन्द्रीय प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकार हुँदा जति खर्च गरे पनि एक