२० बैशाख २०८३, आइतबार

Tag: ओलम्पिक कमिटीका पूर्वअध्यक्ष

ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रूक्म शमशेर राणाको निधन

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रूक्म शमशेर राणाको निधन भएको छ । बत्तिसपुतलीस्थित निवासमा ८६ वर्षको उमेरमा आज शनिबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जानेको छ । नेपाली कांग्रेसका संस्थापक श्रद्धेय नेता सुवर्ण शमशेरका कान्छा सुपुत्र समेत रहेका