२२ भाद्र २०८१, शनिबार

Tag: ओखलढुंगाको विलन्दुमा पहिरो

ओखलढुंगाको विलन्दुमा पहिरो : श्रीमान श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता

ओखलढुंगा । ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा परी दुईजना बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको