काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का नेता ऐन महर रिहा भएका छन् । महरलाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाडेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जानकारी दिए । एमालेका केन्द्रीय सदस्य ऐन महरलाई आज बुधबार नेपाल प्रहरीको