१ फाल्गुन २०८२, शुक्रबार

Tag: एमाले अध्यक्ष

काँग्रेस सभापति देउवालाई भेट्न महाराजगन्ज जाँदै एमाले अध्यक्ष ओली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली महाराजगन्ज जाँदैछन् । ओली देउवालाई भेट्न उनको निवासमा जान लागेको सचिवालय स्रोतले जानकारी दियो । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देउवा र ओलीबीच