१२ असार २०८१, बुधबार

Tag: एमालेले माग्यो

एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ । एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राजीनामा माग गरेको हो । आज बुधबार बसेको राष्ट्रियसभा बैठकको सुरुवातमै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री