प्रधानमन्त्री प्रचण्डलाई भोलिसम्म राजीनामा दिन एमालेकाे आग्रह
काठमाडौं । नेकपा (एमाले) ले भोलि बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई भोलिसम्म राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको एमाले नेता प्रदीप ज्ञवालीले