२४ पुस २०८१, बुधबार

Tag: एचएमपीभी भाइरस

चीनमा फैलिएको ‘एचएमपीभी भाइरस’ भारतमा पनि देखियो

काठमाडौं । चीनमा फैलिएको ह्युमन मेटान्युमोनोभाइरस (एचएमपीभी) भाइरस’ भारतमा समेत देखिएको छ । भारतको कर्नाटकमा ‘एचएमपीभी भाइरस’ देखिएको हो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल एक्समा कर्नाटकमा नियमित परीक्षणका क्रममा ‘एचएमपीभी भाइरस’ का दुई घटना सार्वजनिक भएको जनाएको हो