३ असार २०८१, सोमबार

Tag: एक बेपत्ता

ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई गम्भीर घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना सम्पर्कविहीन बनेका छन् । पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिए ।