१३ आश्विन २०८१, आइतबार

Tag: एक जनाको शव भेटियो

ताप्लेजुङ मेहेले भालुखोप पहिरो (अपडेट) : एक जनाको शव भेटियो

फुङ्लिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता तीन जनाको