१६ असार २०८१, आइतबार

Tag: एक घण्टामा पाँच प्रतिशत मतदान

बारा–२ उपनिर्वाचन : एक घण्टामा पाँच प्रतिशत मतदान

बारा । बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । बिहान ७ बजेदेखि मतदान सुरु