२० चैत्र २०८२, शुक्रबार

Tag: एक्वेरीयम हाउस

एक्वेरीयम हाउस सञ्चालनमा

२४ असार, चितवन । नारायणगढको प्रगति पथमा भिन्न किसिमको एक्वेरीयम हाउस सञ्चालनमा आएको छ । वीरगञ्जका व्यवसायी मुस्तफा आलमले यहाँका व्यवसायीसँग सहकार्य गरी नेपाल एक्वेरीयमका नाममा शनिबारबाट एक्वेरीयम हाउस सञ्चालनमा ल्याउनुभएको हो । आलमका अनुसार विभिन्न रंग र प्रजातिका माछा,