१४ असार २०८१, शुक्रबार

Tag: एकै परिवारका ७ जना

तारा एयरको विमानमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि

धनुषा । आज बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित