३ असार २०८१, सोमबार

Tag: एकै घरका तीन जना

ताप्लेजुङ भालुखोप पहिरो : एकै घरका तीन जना बेपत्ता अझै भेटिएनन्

फुङ्लिङ । गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ । अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन् । सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै घरको तीन गरी चार