३१ भाद्र २०८१, सोमबार

Tag: एकनाथ ढकाल

संविधान नै राजनीतिक दलको साझा सिद्धान्त हो : सांसद एकनाथ ढकाल

काठमाडौँ । सङ्घीय संसद् होस् वा प्रदेशसभा कुनै एक राजनीतिक पार्टीको बहुमत नभएको अवस्थाले दलहरु एकापसमा मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ । प्रमुख राजनीतिक शक्तिबीच सहमति कायम हुनुपर्छ । राष्ट्र, राष्ट्रियता र जनहितका सवालमा कोही पनि पक्ष÷विपक्षमा उभिनु