११ कार्तिक २०८१, आइतबार

Tag: एआईसम्बन्धी नीति

सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुृरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्रालाई तीव्र गति दिने सम्भावनालाई ध्यानमा राख्दै सरकार यससम्बन्धी नीति निर्माणमा लागिपरेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा राजधानीमा आजदेखि