कुलमानलाई ऊर्जा मन्त्रालयले सोध्यो सातदिने स्पष्टीकरण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सातदिने स्पष्टीकरण सोधेको छ । मन्त्रालयले आज सोमबार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कार्यसम्पादनको हवाला दिँदै ‘पदबाट किन नहटाउने’ भन्दै नाैबुँदे स्पष्टीकरण सोधेको हो । मन्त्रालयले मागेको