१३ असार २०८१, बिहिबार

Tag: उम्मेदवारी निष्क्रिय

कांग्रेसले बागी उम्मेदवारी निष्क्रिय पार्न दियो कात्तिक ४ गतेसम्मको माैका

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई निष्क्रिय पार्न आगामी कात्तिक ४ गतेसम्मको माैका दिएको छ । नेपाली कांग्रेसको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका बागी