१२ आश्विन २०८१, शनिबार

Tag: उम्मेदवारलाई सहयोग

एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्न खनालको आग्रह

मङ्गलबारे, इलाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् । दल तथा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराउने क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै