काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले पार्टी सभापति शेरबहादुर देउवा नै आए पनि आफ्नो उमेदवारी फिर्ता नहुने दावी गरेका छन् । भरतपुर महानगरपालिकाको प्रमुख पद माओबादी केन्द्रको भागमा परेपछि नेता पौडेलले स्वतन्त्र