२० असार २०८१, बिहिबार

Tag: उपसमितिले बुझायो प्रतिवेदन

बेपत्ता पारिएका व्यक्तिको छानबिन उपसमितिले बुझायो प्रतिवेदन

काठमाडौँ । संसद् मातहत गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेल मिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य एवं उपसमितिका संयोजक रमेश लेखकले समितिका सभापति विमला