२० जेष्ठ २०८१, आइतबार

Tag: उपयुक्त मन्त्रालय पाए सरकारमा जाने

राप्रपा सरकारमा जाने, प्रजातान्त्रिक पार्टीसँग चुनावी तालमेल गर्ने

असोज २३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले उपयुक्त मन्त्रालय पाए सरकारमा जाने निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष कमल थापाले उपप्रधान