११ आश्विन २०८१, शुक्रबार

Tag: उड्डयन प्रशिक्षण प्रतिष्ठान

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छु : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘एटिसी सिमुलेटर तथा आधारभूत एयर