३ आश्विन २०८१, बिहीबार

Tag: उडान अवरुद्ध

रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए । उहाँका अनुसार पछिल्लो