२२ भाद्र २०८१, शनिबार

Tag: इलामका महिला

इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु

इलाम । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिए । उनले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था