सरकारले दियो भोलि सोमबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले भोलि चैत १८ गते सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र)का