२ असार २०८१, शनिबार

Tag: इटालियन सिरी ए

तीन मिनेटमा दुई गोल, इन्टरमाथि युभेन्टसको जित

एजेन्सी, १६ वैशाख ।  इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले शनिबार राति इन्टर मिलानलाई पराजित गरेको छ । रोमान्चक बनेको खेलमा युभेन्टसले १० खेलाडीमा सिमित इन्टरलाई ३ – २ ले हराएको हो । इन्टरको मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन