१५ बैशाख २०८३, मंगलबार

Tag: इँटा व्यवसायी

जग्गा बेचेर ऋण तिर्न थाले इँटा व्यवसायीले

चितवन । मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए । जिल्लाको रत्ननगर, राप्ती र खैरहनी