२१ असार २०८१, शुक्रबार

Tag: आश्विन संक्रान्ति

आज विश्वकर्मा पूजा, वास्तु दिवस, देशभर मनाइदै

असोज १, काठमाडौँ | आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’