१९ भदौ २०८३, शुक्रबार

Tag: आशाको किरण

दुई जनाको सुरुङबाट जीवितै उद्धारपछि गृहमन्त्रीले भने- आशाको किरण जोगियो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएपछि गृहमन्त्री सुधन गुरुङले यसलाई आशाको किरणको संज्ञा दिएका छन् । गृहमन्त्री गुरुङले शुक्रबार सामाजिक सञ्जालमा उद्धारका