पहिराले गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकियो
गुल्मी । गएराति परेको अविरल वर्षाले पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकिएको छ । उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका– ८ र मुसिकोट नगरपालिका–५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । सडक