‘स्टारडम’को छायाभन्दा बाहिर ‘लभर ब्वाई’
काठमाडौँ । नेपाली फिल्ममा ‘लभर ब्वाई’ को भूमिकामा रुचाइएका अभिनेतामध्ये एक हुन्- आर्यन सिग्देल। चलचित्र ‘किस्मत’मार्फत अभिनयको सुरुआत गरेका उनले प्रेम कथानक चलचित्रमा धेरैजसो भूमिका खेलेका छन्। दर्शकले अभिनेता सिग्देलको यस्तै अभिनय रुचाएपछि होला, निर्माता र निर्देशकले पनि एकै प्रकारको