१८ असार २०८१, मंगलबार

Tag: आर्थिक मितव्ययिता

आर्थिक मितव्ययिताका नयाँ कार्यक्रम लागू, फजुल खर्चमा कैँची लगाइयो

कात्तिक २८, काठमाडौं । कर्मचारीलाई उपलब्ध गराइँदै आएको विभिन्न शीर्षकका खर्च, सुविधा तथा अन्य कार्यालय व्यवस्थापनसँग सम्बन्धित फजुल खर्चमा सरकारले कैँची लगाएको छ । यस्तोमा महँगी भत्ता कटौतीदेखि हेलिकप्टर भाडा सरकारी कोषबाट भुक्तान नहुने सम्मका शीर्षक परेका छन् । मन्त्रिपरिषद्ले