७ मंसिर २०८१, शुक्रबार

Tag: आन्दोलन जारी राख्ने घोषणा

मिटरब्याज पीडितको अर्को समूहद्वारा आन्दोलन जारी राख्ने घोषणा

काठमाडौं । मिटरब्याज पीडितको अर्को समूहले कानुन बनेर न्याय नपाएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेको छ । मिटरब्याज पीडितहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् । पीडितहरुले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन