१२ आश्विन २०८१, शनिबार

Tag: आधिकारिकता दावी

आधिकारिकता दावी गर्न उपेन्द्र यादव पुगे निर्वाचन आयोग

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत निर्वाचन आयोग गएका हुन् । यादव पक्षको केन्द्रीय