१९ जेष्ठ २०८१, शनिबार

Tag: आधा झुकाइने

इजरायलमा १० नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । सरकारले आज मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषदको विशेष बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरूको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरेको हो । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा राष्ट्रिय शोक घोषणा गरी