उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज शुक्रबार बस्दै
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज शुक्रबार बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो दिउँसो ३ बजे बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सरेर आज शुक्रबार बिहान ९ बजे बस्ने भएको हो । बुधवार नेकपा (एमाले) का अध्यक्ष