रिहा भए रेशम चौधरी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई आजै रिहा भएका छन् । सर्वोच्च अदालतले नाउपाका संरक्षक चौधरीलाई रिहा गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेपछि उनी रिहा भएका हुन् । नक्कली पत्रका आधारमा पक्राउ परेका चौधरी सर्वोच्चले आधिकारिक