१२ असार २०८१, बुधबार

Tag: आइटिएफ

आइटिएफमा आर्मी ७ वटा स्वर्णसहित अग्रस्थानमा

बागलुङ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी सात स्वर्ण पदकसहित अग्रस्थानमा छ । अहिलेसम्मका खेलमा बागमती प्रदेशले तीन र गण्डकीले एक स्वर्ण जितेको छ । एकल प्याटर्नमा छ र टिम प्याटर्नमा एक स्वर्ण