२ बैशाख २०८२, मंगलबार

Tag: अस्पताल भर्ना

चौथोपटक हृदयघात भएपछि पारस शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई हिजो आइतबार बेलुका हृदयघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ । चिकित्सकका अनुसार शाहलाई अहिले चौथो